तपाईको देश र जापानलाई जोड्नी एक पुल

आर्किटेक्चर, CAD र प्रोग्रामिंगको बारेमा अध्ययन गराइन्छ

तपाईं सिस्टम ईन्जिनियरहरू र प्रोग्रामरहरूको
लागि आवश्यक ज्ञान र सीपहरू सिक्न सक्नुहुन्छ

मान्यसा contraction (architecture) बेस कम्पनी तथा CAD अपेरेटर सिस्टम इन्जिनियरहरु र IT कम्युनिकेटरहरु रोजगार खोज्ने लक्ष्य राक्छौ

सुविधा

विस्तृत शैक्षिक अनुभव भएका शिक्षकहरू,विद्यार्थीहरूलाई उनीहरूको सिकाइको कर्ममा आवश्यकपर्नि आवश्यकताहरू पूरा गर्न उपयुक्त सामागिरी र सुविधाहरू प्रदान गर्दछौं। कक्षाकोठाको पछाडि बसेका विद्यार्थीहरूले लेक्चर हेर्न र पछ्याउन सकून् भनेर कक्षाकोठाको दुबै छेउमा टेलिभिजनहरू को जडान गरियको छ। IT र CAD कक्षाहरूमा, प्रत्येक विद्यार्थीले अध्ययन गर्नसहज होस् भंनी उदेशयले प्रत्येक विद्यार्थीले विद्यालय आफ्नु कम्प्युटर प्रयोग गर्न सक्छन्। विद्यालयमा 3D प्रिन्टर पनि छ जसको मद्तले विद्यार्थीहरूले आफ्नै रेखाचित्रहरू प्रिन्ट गर्न सक्छन्।

सपनाको बाटो।

प्रत्येक विद्यार्थीको वर्तमान सपनाको प्राप्तिलाई समर्थन गर्न, शिक्षकहरू भर्ना भए देखि स्नातकसम्म तपाई हरु को सपोट मा हुनि छन्।
हामी विभिन्न क्यारियर र रोजगार समर्थन प्रदान गर्दछौं।

तारुसी

दोस्रो वर्ष ब्रिज सिस्टम इन्जिनियरिङ

मलाई परिचय गराउने एक जना साथीलाई धन्यवाद दिँदै म यस स्कूलमा प्रवेश गरें। दुई वर्षको अवधिमा मलाई कक्षामा मात्र होइन, कक्षाबाहिर पनि सिकाउनुहुने शिक्षकहरूप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु । जब म साँच्चै जागिर पाउने बारे चिन्तित थिएँ, श्री इड, जो दोस्रो वर्षमा ब्रिज सिस्टम ईन्जिनियरिङ् विभागको प्रभारी थिए, उनले मलाई कम्पनीमा परिचय गराए। शिक्षकहरूलाई धन्यवाद, मैले जागिरको प्रस्ताव पाएँ। मलाई आशा छ कि तपाईं चुओ इन्स्टिच्युट अफ टेक्नोलोजी ओसाकामा भर्ना हुनुहुनेछ र तपाईंको सपनाहरू साकार पार्नुहुनेछ।

रिएमु

दोस्रो वर्ष ब्रिज सिस्टम इन्जिनियरिङ

म भविष्यमा IT कम्पनीमा काम गर्न चाहन्थें, त्यसैले मैले ओसाकाका विभिन्न IT व्यावसायिक विद्यालयहरूमा अनुसन्धान गरें। CHUO COLLEGE OF TECHNOLOGY OSAKA का शिक्षकहरूसँग धेरै शैक्षिक अनुभव भएकोले , र यो विद्यालय मेरो बाट घर नजिक पर्नी भएकोले यो विद्यालय रोजेकोहु।CHUO COLLEGE का शिक्षकले मलाई अन्तर्वार्ताको अभ्यास गर्न मद्दत गर्नुभयो ताकि मैले आफूले चाहेको कम्पनीमा जागिर पाउन सकूँ, र मेरो बायोडाटा पनि सच्याउनुभयो। फलसोरुप, मैले गत महिना कामको लागि COMPANY प्रस्ताव प्राप्त गर्न सक्षम भएँ।

हा-

दोस्रो वर्ष ब्रिज सिस्टम इन्जिनियरिङ

भियतनामको INFORMATION इन्जिनियरिङ (IT) विश्वविद्यालयबाट स्नातक गरेपछि म जापान आएँ। मेरो CLASS शिक्षकले यो बुझ्नुभयो र मलाई स्कूलमा प्रवेश गरेलगत्तै (IT) क्यारियरको लागि अघि बढ्न प्रोसाहन गर्नु भयो। जब म जागिर खोज्दै थिएँ, उनीहरूले मलाई रोजगार एजेन्सीमा आवेदन दिन मद्दत गरे र मलाई चालक अनुमतिपत्र परीक्षा केन्द्रमा परिचय गराए। जब म जागिरको अन्तर्वार्तामा गएँ, म पूर्ण रूपमा तयार थिएँ, र मेरो दोस्रो वर्षमा, तीनवटा अन्तर्वार्ता पछि, मलाई वेबसाइट डिजाइन कम्पनीले स्वीकार गरे।

हिरोसिमा COLLEGE TOUR जादाको खिचियको केहि फोटोहरु

2021 को डिसेम्बर महिनामा ब्रिज सिस्टम इन्जिनियर र जापानी-भियतनामी व्याख्या र अनुवाद कोर्समा अध्ययनरत् विद्यार्थीहरुका लागि दुई दिने अतिरिक्त पाठयक्रम प्रशीक्षण आयोजित गरिएको थियो। विगत दुई दिनमा, सबैजनाले SDGs बारेमा अध्ययनगरेसंगै, प्रसिद्ध इत्सुकुशिमा मन्दिरको भ्रमण गरियो।

" स्कूलको अध्ययनको मात्र नभई अतिरिक्त पाठ्यक्रमहरू छन्। मैले पहिलो पटक हिरोशिमा जाँदा धेरै कुरा सिके।"
(क्यान मन हाई・दोस्रो वर्षको विद्यार्थी)

सेता

तानाबाटा एक जापानिज सस्कर्ती हो।तानाबाटामा सबै विद्यार्थीले आ-आफ्नो इच्छा आनुसार कागजमा आफ्नु wish लेखेर बाँसको हाँगामा बाँधे कार्यक्रम

"म आशा गर्छु कि मेरो परिवारका सबैजना स्वस्थ छन् र N2 पास गर्न सक्षम हुं।"”
(दिन जी फ़ुन・दोस्रो वर्षको विद्यार्थी)

volunteer कार्यक्रम

विद्यालय नजिकै ठूलो पार्क छ। त्यहाँ, हरेक बर्ष विद्यालयका सबै विद्यार्थीहरु सहभागी भैइ रमाइलोसंग volunteer कार्यक्रम गरि एक सुन्दर पार्क बनाउन त्यहाँ भयका फोहोरहरु उठाई सफा गरिने गरिन्छ।

"म मेरो वरपरको वातावरण सकेसम्म सफा बनाउन चाहन्छु, त्यसैले म यो volunteer कार्यक्रममा मद्दत गर्न पाउँदा धेरै खुसी छु।"
(दनै सादुरम ・दोस्रो वर्षको विद्यार्थी)